बाट शीर्ष समाचार संघीय लोकतान्त्रिक गणतन्त

The list of all cities of the country

https://avalanches.com/np/birganj__1907139_17_02_2022

गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने


काठमाण्डौ / सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।


गठबन्धनका शीर्ष नेताहरूको अर्को बैठक भोलि शुक्रवार बिहाना ९ बजेका लागि बोलाइएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।


आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियो ।

Show more
0
22

महाअभियोग भनेको के हो र महाअभियोग कसलाई र किन लगाइन्छ? Rewant Dhakal

अधिकारको अधिकतम दुरूपयोग गर्दै कानुनको धज्जी उडाउनेहरु, शक्तिको चरम दुरूपयोग गर्नेहरू र राष्ट्रघात गर्नेहरुलाई पदबाट हटाएर सधैका लागी सार्वजनिक पदका लागि अयोग्य थहर्याउन लोकतान्त्रिक अभ्यासमा सार्वभमसत्ता सम्पन्न संसद बाट दिइने सजायलाई महाअभियोग भनिन्छ।


नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश,न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाअभियोग लगाइन्छ।


यो संविधान र कानुनको गम्भीर उल्लघन गरेका, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाअभियोग लगाइन्छ। नेपालको संविधान (२०७२) को धारा १०१ मा महाअभियोग सम्बन्धि व्यवस्था गरिएको छ।

Show more
0
13
https://avalanches.com/np/butwal__initiative_is_due_to_open_on_december_3_the_first_electric_train_w1904868_10_01_2022

Initiative, is due to open on December 3.


The first electric train, which traveled along the 414 km section of Boten - Vientiane Laos, arrived in Vientiane in early November. On November 30, Laos and China signed an intergovernmental agreement to provide guidance and legal framework for cross-border activities along the rail route.

Show more
0
20

SCAMMMER ALERT

Miya Abdul Ajaj from Karuniyahi, 03 Kalyanpurjabdi, Siraha, Nepal had scammed (6 lakhs) Puran Bahadur Gurung from Vyas 1 Amreni on granting visa application to Qatar. Reportedly, he had also tricked other Nepalese and taken money in advance. The fraud is hiding in Qatar and isn't in contact for 6 months.

Show more
0
19
https://avalanches.com/np/pokhara__1897239_08_09_2021

पहिलो नजरको माया

मैले उन्लाइ देख्दको पल, मुसुक्क मुस्कुराएर मलाइ गिजाए जस्तै गरि उन्को बाटो लागिन। न उनलाइ चिनेको थिए न उनको कुनै कुरा थाहानै थियो। मेरो मनमा उन्लाइ कसरी खोज्ने अनि उन्को बारे कसरी थाहा पाउने भन्ने कौतोहल्ता जागि सकेको थियो। उनी गएको बाटो धेरै बेर हेरि रहे, फर्केर आउछीन अनि अफ्नो बारे बताउछिन भन्ने आसमा तर आफू ले चाहेको या येस्तो होस भनी सोचेको कुरा पूरा नहुने रैछ। म निरस हुँदै घर फर्किए तर उन्को त्यो अनुहार मेरो आँखा अगाडी घुमी रहेकै थियो। कहिले नचिनेको मान्छे अनि नबोलेको मान्छेको यादले पनि येसरी तड्पाउने रैछ बल्ल थाहा पाउदै थिए। मलाइ त्यो रात निन्द्रा लगेन, तर उनि मेरो सम्झनामा बसि रहिन। येत्तिकै बिहन भयो अनि मेरा साना कामहरु सकेर म उ हिजो छुटेको ठाँउमा गएर बसे उ आउँछकी भन्ने आसमा। हिजो छुटेकि उसलाइ आज मेरो अगाडि देखि रहेको थिए, हिजो भन्दा सुन्दर अनि मोहित

पार्ने रुपमा। उ जति नजिक आउदै थि मेरो मुटुको धड्कन तेति नै जोडके धड्किदै थियो। म भन्दा थोरै दुरिमा टक्क उभिएर बसि रहि, सायद उस्लाइ पनि म संग केही कुरा गर्ने मन थियो या मैले उ संग केही कुरा गरुँ भन्ने उस्ले सोचेकी थिइ। मलाइ के बोल्ने, के कुरा निकल्ने, कसरी कुरा सुरु गर्ने भन्ने बारे केही थाहा थिएन तेहि पनि बोल्ने कोसिस गरे।

म: हाइ! सन्चै हुनुहुन्छ?

उ (अल्लि डराए जस्तै गरि): अ..... म ठिक छु, हजुरको भन्नुस।

म: म पनि ठिकै छु भन्नू पर्ला....

येति सम्बाद पछि केही मौनता छाही रहयो। मलाइ केही बोल्न आएन अनि अलि डराएको पनि थिय र उस्लाइ पनि तेस्तै नै भयो कि जस्तो लाग्यो मलाइ। सम्बाद गर्ने धेरै कुरा हरु थिए तैपनि म लाटो पो हुम कि जस्तो लाग्यो। येत्तिकै मा

उ: हजुर सधै येहि ठाँउमा बस्नु हुन्छ हो?

म हिजो पहिलो चोटी यस ठाँउमा आएको थिए अनि भाग्य ले भनौ या के, उस्लाइ देखे। तैपनी के भनौ भनेर अग्मगिए र भने

म: होइन, कहिले काहीँ मात्र आउँछु यहाँ। तर जहिले आउँछु आनन्द लग्छ यस ठाँउ मा बस्न। किन र?

बोल्न नजान्ने म येति लामो वाक्य कसरी बोले भन्दै मन मनै हासे। येत्तिकै मा उस्को जवाफ

उ: येत्तिकै हो, हजुरलाई कहिलै देखेको थिइन येहा। म सधौ अफिस जने बाटो हो यो।

म उसलाइ इम्प्रेस पार्नको लागि झुट बोले अनि भने

म: म कहिलेकाही साथीहरू संग यहाँ आएर बस्दा तिम्लाइ देखि रहन्थे, बोल्ने कोसिस गर्थे तर नराम्रो सोच्छौ कि भनी बोलिन। तिम्ले मसंग बोल्न आएको कारण ?


मेरो त्यो प्रश्नले उस्लाइ अफ्ट्यारोमा पार्योकी जस्तो लग्यो। उस्को अनुहरको भब नै परिवर्तन भएको महसुस गरे। आफुलाइ मन मनमा गाली पनि गरे अनि पछुतो पनि भयो। तर उस्ले मेरो प्रश्नको जवफ दिदै भनी

उ: हजुरलाई यो ठाउमा नदेखे पनि हजुरको कलेज देखी हजुरलाइ चिन्छु ।


येति भनेर उ मुस्कुराउदै तेस ठाँउ बाट उठेर गै...... अनि मलाइ कसरी चिनी त उस्ले भन्ने खुल्दुली मा पारेर गै। हिजो पहिलो चोटि देख्दा उस्को मुहार सम्झी निन्द्रा लागेको थिएन र आज उस्ले खोलेको सानो रहस्यले निन्द्रा लाग्ने वाला थिएन..............

to be continued ............

Show more
0
10
https://avalanches.com/np/butwl_to_be_continued_this_is_my_first_article_and_i_have_written_without_th1896123_20_08_2021

A growing teenage girl

August 19 2021,

She tries to portray in this article that what she believes and suffers in school time and she is believing college life surviving her life. In our case, the situation became distinct due to covid 19 and we end up our schooling without saying goodbye to friends. I used to stay in a hostel and I am doing great in my life my grades are unhurriedly heightening and teachers always use to compliment me saying that I am a hardworking active student. Unexpectedly covid 19 rises all over the world and government declared openly to stop all the college, school, temple, public, common places and postponed later on it cancelled and our hostel teachers send us back home. Our family have designed to travel several places after my see examination. Everything was razed due to covid 19. I locked up in my home for 1 year where I discovered a lot during this year. Possibly this is my turning point in life. I was in trauma for some months and I am going through the dark for some months where I realized that the meaning of some part and meaning of life. I meet myself and found myself. Either she shows or not she used to bother by other words during schooling but nowadays she doesn't let other words bother her. She is deaf for completely she focuses on herself carrying a god. others opinion on her matters the most and she used to hurt herself listening to others but nowadays she doesn't. She used to regrets in life but nowadays she only sees gratitude. Directly or indirectly she wants and she used to focus on people and wants to satisfy but now she satisfies herself. It was never a requirement to satisfy others.

She has not any idea about self-love during school time but nowadays she loves herself and only others. Her priority list is herself. When she was in schooling she used to believe that that person who get good grades only success in life but nowadays she understands that that person who does lots of struggle and has right decision direction can succeed in life. I surmise that path is much more essential. She always looked for good. She no longer looks for the good in people she searches for the real because while good is often dressed in fake clothing real is naked and proud no matter the scars. In her schooling time, she makes decisions according to others opinions no matter how she is hurting she looks for others. But nowadays she asks for herself and only took any decision. she makes a decision so carefully. Yeah, she used to judge people during schooling very minor compared to her friends but nowadays she does not judge anybody. When she cannot see the truth from her eyes she uses her wisdom to see things and try to find a solution. She is prospering for success. Through this small article, I want to deliver knowledge that in our school chapter we must provide knowledge about self-love and how to handle ourselves while we are hurt by others, she was always an unconfident child nowadays she is enough confident even she talks and speak less but when she requires to speak she speak for herself. She realized that we must love ourselves before being loved by anybody else and loving anyone else. Day by day She is learning. I speak highly of myself. I am not who I was a year ago I don't know who I am today I can't piece any of it together. But this is the right place to be. In my darkest way, I saw the hope of light. My anxiety and insecurities went away. At last, I feel that you must hurt to know fall to grow to lose to gain most of the greatest lessons are learned from pain. Day by day she is maturing even more and more.

To be continued this is my first article and I have written without thinking possibly I will do my best and write my best in next months thank-you for reading.

Show more
0
109
https://avalanches.com/np/pokhara__1895133_04_08_2021

आज श्रावण २० गते ,

हार्दिक श्रद्धासुमन कमल दाई

नेपाली काङ्ग्रेस स्याङ्जाका तत्कालिन सभापति , संविधान सभाका सदस्य , सरल स्वभाबका , कुसल संगठक स्याङ्जा बासिको लोकपृय नेता स्वर्गीय कमलप्रसाद पङेनी ज्युको स्मृति दिवस को दिन स्वार्गिय पङेनी ज्यु को आत्माको चिर शान्ति तथा बैकुण्ठ बासको कामना सहित भावपुर्ण श्रद्धा सुमन अर्पण गर्दछु !!

सम्झना मा कमल दाई ।।।

Show more
0
36
https://avalanches.com/np/pokhara__1894345_03_08_2021
https://avalanches.com/np/pokhara__1894345_03_08_2021

हार्दिक धन्यवाद !!

पारस खड्का दाई


पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । उनले सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु।’


पारस कप्तानसँगै सर्वाधिक सफल खेलाडी पनि हुन् । ओडिआई र टि२० आई दुबैमा नेपालबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् । ओडिआईमा २०१९ मा यूएई र त्यसैवर्ष सिंगापुरविरुद्ध टि२० आईमा शतक प्रहार गरेका थिए । पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४४ लिष्ट ए र ५६ टि२० क्रिकेट खेलेका छन् । पारसले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए । पारस नेपाल क्रिकेटमा सबैभन्दा धेरै रन बनाएका छन।

पारस खड्काको ब्यक्तिगत निर्णयलाई सम्मान गर्दै , नेपाली क्रिकेटलाई दिएको सबैथोक लागि धन्यवाद ब्यक्त गर्न चाहन्छु।


हिक्मत जंग कार्की

जिल्ला क्रिकेट संघ, स्याङ्जा

Show more
0
67

Happiness

I work a lot for humanity and involve in social services. Within same time my mother suffered from Alzheimer. In beginning I was so embarrassed. I worked a lot for serving people. Now I was unable to serve my mother. I annoyed and frustrated. Later I started to learn the language of Alzheimer patient and serve her gently. Now I was feeling happy to serve her.


Show more
0
39

day 24: sunday (July 18)


I joined my class early today early and when sir accepted my meeting request only one of my friend was there. We talked a bit and sir told that he was facing some problem in his laptop. He couldn't present from his laptop. After some times other friends also joined the class. Today Dr.Duwadi started his class by requesting us to tell a joke. Alsha went first with knock knock joke. After that he asked me to tell a joke. When he asked me my mind was completely blank and I told him that I am not a funny man. I kind of think that was rude. I want to apology my teacher for that. After that we discussed about so many horror stories. Puran, Mahaharsha, Sushmita, Ashish were talking about many interesting horror event they felt in past. After those discussion we went to discuss about sleep paralysis, lucid dreams etc. It was really fun talking about those stuffs. Shortly Dr.Duwadi gave his point of view on this topic which was really reasonable and convincing. After our discussion Ayush Gurung started his presentation on translation. He explained lot about the importance of translation and told about the first translator of Nepal came from Italy. It was a really good presentation. Then we had a really good discussion about the advantages and disadvantages of translation. Overall todays class was really fun and entertaining as always. Though we were in the class for like two hours it went so smoothly. I was not bored for a second. Hoping to join next class soon.

Show more
0
23