FAIR_INFORMER
https://avalanches.com/np/hetauda_balloons_are_deflated1518853_11_04_2021

Balloons are deflated

Guess they look lifeless like me

We miss you on your side of the bed

Still got your things here and they stare at me like souvenir..

Don't wanna let you out my head

Just like the day that I met you

The day I thought forever

Said that you love me

But that'll last for never


SHOW_MORE
0
87
  • This video is focus on personal growth
0
19
OTHER_NEWS Nepal
https://avalanches.com/np/kathmandu_dipesh_k_shrestha_a_rising_star_in_nepalese_and_bollywood_entertainm6727476_21_10_2023

Dipesh K. Shrestha, a multi-talented artist, was born on December 20th, 2004, in the vibrant city of Kathmandu, Nepal. Although his roots trace back to Kathmandu, he spent his formative years in the picturesque city of Hetauda, nestled in the heart of the Makwanpur district.


Dipesh's journey in the world of entertainment has been nothing short of remarkable. He's not only an accomplished singer but also an actor and director of great promise. In his early years, Dipesh made his presence felt in the Bollywood film industry, showcasing his versatility and captivating audiences with his acting prowess. His notable roles in Bollywood movies like "Housefull 4" and "Bhavesh Joshi Superhero" have earned him recognition far beyond the borders of Nepal.


As a young talent in the music industry, Dipesh K. Shrestha kickstarted his singing career at the tender age of 16. His debut song, "Tere Binaa," struck a chord with music enthusiasts, earning both acclaim from critics and affection from the public. His dedication to honing his skills as a singer and songwriter has undeniably paid off, as he swiftly ascended to become a household name in Nepal's music scene.


Adding to his list of achievements, Dipesh is also known for his directorial work, including the intriguing "Nepalese Widow 1940." Furthermore, he's a student at Makwanpur Multiple Campus, where he's pursuing his first year in the Bachelor of Business Studies (BBS) program.


In the world of entertainment, Dipesh K. Shrestha stands out as a versatile and respected artist who has successfully bridged the gap between Nepalese and Bollywood cinema. With a promising future ahead, his star continues to rise, leaving fans and admirers eagerly awaiting what he'll do next.

SHOW_MORE
0
39

सेल्फी डाडा

(लघुकथा)


शैलेन्द्र बिक्रम बिडारी


कोरोना माहामारी सुरु हुनु केहि अगाडी दुर्गा नगर बिकास समाज देखी बासुकी मन्दिर सम्म पुग्न १५० वटा पक्की सिडी सहितको भर्याङको निर्माण सम्पन्न भयो । सिडिको एकतर्फ फलामको बार राखेर सुरक्षित गर्ने काम पनि गरियो ।

डन्डिमा खिया नलागोस भनेर सिडिको बारमा निलो रङ लगाउदा आकर्षक देखियो ।रङ लगाउदै गर्दा एकजना कर्मचारिले पर्खालको भित्तामा लेखिदियो सेल्फी डाडा ।


कोरोना माहामरीको पहिलो लहर सुरु भई, लकडाउनको समय सबै तिर बन्द भएको र सबैलाई फुर्शद पनि भएकोले सेल्फी डाडामा दैनिक जसो मान्छेहरु आउने, सेल्फी खिच्ने, टिकटक भिडिओ बनाउने हरुको भिड नै लाग्न थाल्यो ।कुनै

बिशेष पर्यटकिय स्थलको जसरि नै सामाजिक सन्जालमा सेल्फी डाडा भाइरल नै भयो। साझ बिहान सिडिमा बसेर गफ्फिने, मर्निङ-इभिनिङ वाल्क गर्ने देखी सेल्फी डाडामा फोटो, भिडिओ खिच्नेहरुको भिड नै लाग्ने गरेकोले भिडभाड कम

गर्न भन्दै पुलिस नै आउने गर्न थल्यो । पुलिस आउँदा मानिशहरु आ-आफ्नो घर तिर गएजस्तो गर्ने अनि फेरी पुलिस फर्केपछी फेरी तेही जम्मा हुने गर्थे ।


यस्तैमा कोरोना माहामारीको दोस्रो लहर सगै दोस्रो लकडाउन सुरु भयो । सेल्फी डाडामा अहिले पनि मानिशहरुको उत्तिकै भिड लाग्ने गरेको छ । पहिले भन्दा अलि फरक अचेल सेल्फी डाडामा प्रेमी प्रेमिकाको जोडीहरु जम्मा हुने गरेका

छन । बाइक स्कुटरमा बासुकी मन्दिर सम्म आएर, सेल्फी डाडामा फोटो, भिडिओ खिच्ने, प्रेमिल गफमा रम्ने जोडीहरु लाई तर्साउने र सतर्क गराउन पुलिस दिनको ३,४ पटक आउने जाने गर्दछन ।


कोरोनाको तेस्रो लहर आउँदा पहिला जस्तो लकडाउन भएन । अफिस तथा सरकारी कार्यालय हरु पनि बन्द भएनन । कोरोना सगै मानिशहरु काम काजमा ब्यस्त हुन थालेका छन । केहि दिनला लागी गाडीमा जोर्-बिजोर प्रणाली लागु

गरिनुका साथै शैक्षिका संस्थाहरु बन्द हुँदा सेल्फी डाडामा स्कुले केटा केटिहरु जम्मा हुने फोटो खिच्ने, टिकटक भिडियो बनाउने गर्दछन ।


यतिबेला सेफी डाडामा जम्मा हुने मनिशहरमा निकै नै कमी आएको छ । अचेल सेल्फी डाडा गाजा, चुरोट खानेहरुको अखडा बनेको छ । मनिशहरको आउजाउ कम हुनुका साथै पुलिसहरु पनि आउन छाडेका छन ।साझ बिहान मात्र नभएर

दिनै भरी पनि कलीला उमेरका केटा केटिहरु सेल्फी डाडा वरिपरी जम्मा हुँदै चुरोट तन्ने गरेका छन । सेल्फी डाडाको बदलिएको अवस्थाले सबैलाई चिन्तीन पारेको छ ।

Shailendra Bikram Bidari

(https://ratokalam.com/news/detail/103676/)


SHOW_MORE
0
151

नेपालका मान्छे सँग पैसा धेरै छ, देश सँग कम छ ।

पीपीपी मोडल राम्रो ल्याउने हो भने नेपाली लगानीले नेपाल बन्छ ।

शिक्षा, स्वास्थ्य सरकारले चलाउन पर्छ, निजीबाट खोस्नै पर्छ ।

0
165
https://avalanches.com/np/birganj__1907139_17_02_2022

गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने


काठमाण्डौ / सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।


गठबन्धनका शीर्ष नेताहरूको अर्को बैठक भोलि शुक्रवार बिहाना ९ बजेका लागि बोलाइएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।


आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियो ।

SHOW_MORE
0
200

महाअभियोग भनेको के हो र महाअभियोग कसलाई र किन लगाइन्छ? Rewant Dhakal

अधिकारको अधिकतम दुरूपयोग गर्दै कानुनको धज्जी उडाउनेहरु, शक्तिको चरम दुरूपयोग गर्नेहरू र राष्ट्रघात गर्नेहरुलाई पदबाट हटाएर सधैका लागी सार्वजनिक पदका लागि अयोग्य थहर्याउन लोकतान्त्रिक अभ्यासमा सार्वभमसत्ता सम्पन्न संसद बाट दिइने सजायलाई महाअभियोग भनिन्छ।


नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश,न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाअभियोग लगाइन्छ।


यो संविधान र कानुनको गम्भीर उल्लघन गरेका, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाअभियोग लगाइन्छ। नेपालको संविधान (२०७२) को धारा १०१ मा महाअभियोग सम्बन्धि व्यवस्था गरिएको छ।

SHOW_MORE
0
433
https://avalanches.com/np/butwal__initiative_is_due_to_open_on_december_3_the_first_electric_train_w1904868_10_01_2022

Initiative, is due to open on December 3.


The first electric train, which traveled along the 414 km section of Boten - Vientiane Laos, arrived in Vientiane in early November. On November 30, Laos and China signed an intergovernmental agreement to provide guidance and legal framework for cross-border activities along the rail route.

SHOW_MORE
0
191

SCAMMMER ALERT

Miya Abdul Ajaj from Karuniyahi, 03 Kalyanpurjabdi, Siraha, Nepal had scammed (6 lakhs) Puran Bahadur Gurung from Vyas 1 Amreni on granting visa application to Qatar. Reportedly, he had also tricked other Nepalese and taken money in advance. The fraud is hiding in Qatar and isn't in contact for 6 months.

SHOW_MORE
0
178