There are no advertisements in the Kathmandu yet

सेल्फी डाडा

(लघुकथा)


शैलेन्द्र बिक्रम बिडारी


कोरोना माहामारी सुरु हुनु केहि अगाडी दुर्गा नगर बिकास समाज देखी बासुकी मन्दिर सम्म पुग्न १५० वटा पक्की सिडी सहितको भर्याङको निर्माण सम्पन्न भयो । सिडिको एकतर्फ फलामको बार राखेर सुरक्षित गर्ने काम पनि गरियो ।

डन्डिमा खिया नलागोस भनेर सिडिको बारमा निलो रङ लगाउदा आकर्षक देखियो ।रङ लगाउदै गर्दा एकजना कर्मचारिले पर्खालको भित्तामा लेखिदियो सेल्फी डाडा ।


कोरोना माहामरीको पहिलो लहर सुरु भई, लकडाउनको समय सबै तिर बन्द भएको र सबैलाई फुर्शद पनि भएकोले सेल्फी डाडामा दैनिक जसो मान्छेहरु आउने, सेल्फी खिच्ने, टिकटक भिडिओ बनाउने हरुको भिड नै लाग्न थाल्यो ।कुनै

बिशेष पर्यटकिय स्थलको जसरि नै सामाजिक सन्जालमा सेल्फी डाडा भाइरल नै भयो। साझ बिहान सिडिमा बसेर गफ्फिने, मर्निङ-इभिनिङ वाल्क गर्ने देखी सेल्फी डाडामा फोटो, भिडिओ खिच्नेहरुको भिड नै लाग्ने गरेकोले भिडभाड कम

गर्न भन्दै पुलिस नै आउने गर्न थल्यो । पुलिस आउँदा मानिशहरु आ-आफ्नो घर तिर गएजस्तो गर्ने अनि फेरी पुलिस फर्केपछी फेरी तेही जम्मा हुने गर्थे ।


यस्तैमा कोरोना माहामारीको दोस्रो लहर सगै दोस्रो लकडाउन सुरु भयो । सेल्फी डाडामा अहिले पनि मानिशहरुको उत्तिकै भिड लाग्ने गरेको छ । पहिले भन्दा अलि फरक अचेल सेल्फी डाडामा प्रेमी प्रेमिकाको जोडीहरु जम्मा हुने गरेका

छन । बाइक स्कुटरमा बासुकी मन्दिर सम्म आएर, सेल्फी डाडामा फोटो, भिडिओ खिच्ने, प्रेमिल गफमा रम्ने जोडीहरु लाई तर्साउने र सतर्क गराउन पुलिस दिनको ३,४ पटक आउने जाने गर्दछन ।


कोरोनाको तेस्रो लहर आउँदा पहिला जस्तो लकडाउन भएन । अफिस तथा सरकारी कार्यालय हरु पनि बन्द भएनन । कोरोना सगै मानिशहरु काम काजमा ब्यस्त हुन थालेका छन । केहि दिनला लागी गाडीमा जोर्-बिजोर प्रणाली लागु

गरिनुका साथै शैक्षिका संस्थाहरु बन्द हुँदा सेल्फी डाडामा स्कुले केटा केटिहरु जम्मा हुने फोटो खिच्ने, टिकटक भिडियो बनाउने गर्दछन ।


यतिबेला सेफी डाडामा जम्मा हुने मनिशहरमा निकै नै कमी आएको छ । अचेल सेल्फी डाडा गाजा, चुरोट खानेहरुको अखडा बनेको छ । मनिशहरको आउजाउ कम हुनुका साथै पुलिसहरु पनि आउन छाडेका छन ।साझ बिहान मात्र नभएर

दिनै भरी पनि कलीला उमेरका केटा केटिहरु सेल्फी डाडा वरिपरी जम्मा हुँदै चुरोट तन्ने गरेका छन । सेल्फी डाडाको बदलिएको अवस्थाले सबैलाई चिन्तीन पारेको छ ।

Shailendra Bikram Bidari

(https://ratokalam.com/news/detail/103676/)


Show more
0
24
https://avalanches.com/np/kathmandu_4665828_05_10_2022

सेल्फी डाडाको बिजोग


शैलेन्द्र बिक्रम बिडारी

काठमाण्डौ /नागार्जुन नगरपालिका वडा नम्बर ९ स्युचाटारमा अवस्थित सेल्फी डाडा सम्रक्षनको अभावमा बिजोग भएको छ । कोरोना माहामारीको पहिलो लकडाउनमा सामाजिक सन्जाल फेसबुक, टिक्टक, इन्टाग्राम लगायतमा एकाएक भाइरल भएर चर्चा परीचर्चा कमाएको सेल्फी डाडा अचेल भने गाजा, चुरोट खानेहरुको अखडामा परिणत भएको छ । बाइक स्कुटर लगायत सवारी साधन लिएर टाढा टाढा देखी मानिसहरु घुम्न आउने सेल्फी डाडामा जथाभाबी फोहोर फ्याकिदिदा नै बिग्रेको छ ।

बिहानै देखी सयौको सन्ख्यामा केटा केटी , युबा युबती तथा बृद्ध बृद्धाहरुको ठु लो भिड लाग्ने सेल्फी डाडा वरपर बर्खे घास र झार्पातले सो क्षेत्रको सुन्दरता नै घटाइदिएको छ ।

सेफी डाडा दैनिकजसो फोटो खिच्ने, टिक्टक भिडिओ बनाउने मान्छेहरु को भिड लाग्नु का साथै साज बिहान सेल्फी डाडा वरपर बसेर गफ्फिने मानिश्हरुको धेरै भिड लाग्ने गरेको स्थानिय ईश्वर कुमार बिडारीले जानकारी दिनुभयो । दुर्गा नगर समाजको भवन देखी बासुकी मन्धिर उक्लने १५० सिडीको बिच भागमा रहेको सेफी डाडा युबा बर्ग माझ बिशेष लोकप्रिय ठाउ रहेको पनि बिडारीले जनकारी गराउनु भयो ।

झार र घासपात उखेलेर सफा सुग्गर गरी सेल्फी डाडाको सम्रक्षण गरेमा फेरी सेल्फी डाडा घुम्न आउने पर्यटकहरु बढ्ने बिश्वास बिडारीले गर्नुभयो । बासुकी मार्ग टोल सुधार समिती र नागार्जुन नगरपालिका वडा नम्बर ९ मार्फत स्थानियको सहभागितामा सेफी डाडा सम्रक्षण अभियान चालाउने तयारी रहेको पनि बिडारीले जानकारी दिनुभयो ।

Show more
0
1
https://avalanches.com/np/kathmandu_1932560_23_04_2022

सुरज घिमिरे:-ललितपुरको दुर्गम छेत्रमा रहेको बागमती गाउपालिकामा धेरै लुट्तन्त्र , भ्रष्टाचार बढ्दो क्रम छ।यस्तै लुट्तन्त्र कै कारण हामी जस्ता सोझा साझाले तिरेको कर बाट मोज गर्दै हिडेका येस्ता नमुना नेता भनौदाले गर्दा नै बिकास सम्भव न भएको हो । सोझा साझा जनताको आखामा छारो हाल्दै आफ्नो मात्र कामलाई प्राथमिकता प्रवाह गर्ने यस्ता लाई कडा भन्दा कडा कार्बाही गर्न न सक्ने हो भने बाग्मती गाउपालिका बिकास तिर न भै अति दुर्गम तिर लम्कन्र सक्ने सम्भावना देखिएको छ। ललितपुरस्थित बाग्मती गाउपालिकाले बिकास को गति लिन न सकेको नै पालिकामा भएका अनपढ र बुद्धि न भएकालाई कुर्सी दिएर नै हो । जस्को फल अहिले पालिका का सोझा जनताले भोग्न परेको छ ।

Show more
0
59
https://avalanches.com/np/kathmandu_1932558_23_04_2022

ललितपुरको दुर्गम छेत्रमा रहेको बागमती गाउपालिकामा धेरै लुट्तन्त्र , भ्रष्टाचार बढ्दो क्रम छ।यस्तै लुट्तन्त्र कै कारण हामी जस्ता सोझा साझाले तिरेको कर बाट मोज गर्दै हिडेका येस्ता नमुना नेता भनौदाले गर्दा नै बिकास सम्भव न भएको हो । सोझा साझा जनताको आखामा छारो हाल्दै आफ्नो मात्र कामलाई प्राथमिकता प्रवाह गर्ने यस्ता लाई कडा भन्दा कडा कार्बाही गर्न न सक्ने हो भने बाग्मती गाउपालिका बिकास तिर न भै अति दुर्गम तिर लम्कन्र सक्ने सम्भावना देखिएको छ। ललितपुरस्थित बाग्मती गाउपालिकाले बिकास को गति लिन न सकेको नै पालिकामा भएका अनपढ र बुद्धि न भएकालाई कुर्सी दिएर नै हो । जस्को फल अहिले पालिका का सोझा जनताले भोग्न परेको छ ।

Show more
0
17

जन प्रतिनिधिलाई मेरो सुझाव

नेपालमा अहिले भैइरहेको राजनितीक अस्थिरताको कारणले हाम्रा जनप्रतिनिधिहरुलाइ भोट माग्न आउन्न नि एकदमै कठिन अवस्था छ। ५ वर्ष कर्यकालमा बिकाशको नाममा सार्वजनिक जग्गा प्र्लटिङ, खोलामा अवैध रुपमा बालुवा चोरी तथा बाटो निर्माण भएको देखिन्छ। ५ वर्ष मा धेरै विकास भएको देखेर वडा नगर बाशी निकै हर्षित छन।

किसान, मज्दुरी गर्ने का छोरा छोरी काम को शिलशिलामा आज खाडी जान बाध्य छ्न।


नगर तथा वडाका जनप्रतिनिधिलाई मेरो सुझाव:

पहिला आफ्नो पार्टीको घोषण पत्रमा अलि नयाँ बिचार लिएर आउनुहोस।

टोलटोलमा फ्री वाइ फाइ,डाडाको टुप्पोमा भ्यू टावर,रेस्टुरेन्ट खोल्ने एस्तो प्रकारको धारण लिएर चाहिँ अब नजानु होस।

घोषण पत्रमा स्वरोजगारको कार्यक्रमहरु राख्नुहोस,हरेक वडा,नगर वर्ग धर्म जातजातिलाइ समेटेर रोजगारी को अवशर दिलाउने प्रतिज्ञा गर्नुहोस।

बिकाश को पाटोलाइ फराकिलो बनाउनुहोस,शिक्षा स्वास्थ को बिकाशको लागि लगानी गर्नुहोस,तपाइँ को वडा को सामुदायिक बिद्यालयमा भएका कमिकमजोरी हरुलाइ सुधार्नु होस,प्राथमिक स्वास्थ चौकी सुधार केन्द्र आदि को पुर्ण रुपले बिकास गर्नुहोस।

वडामा भएको मठ मन्दिर र यहाँ उत्पादनहुने स्थानीय वस्तुलाइ प्रोत्साहन गर्न कुरा गर्नुहोस।

हरेक महिनाको एक दिन आफ्नो वडाको युवाहरु सङ्ग छलफल गरेर टोल समाजमा परेको समस्याको पहिचान गरि त्यो समस्या को हल निकाल्ने कुरा प्रष्ट पार्नुहोस।

वडा नगर बाशीलाई आफ्नो ठाउँ चिनाउदा गर्व लाग्ने गरेर काम गर्नुहोस।

यति गर्नु भयो भने तपाईलाई भोज भत्तेर ,तालमेल,गठबन्धन केही गर्नै परदैन जनता आफैले तपाइँलाई खोजेर मतदान गर्ने छन।

धन्यवाद ।

Show more
2
28

तीन करोड पुग नपुग जनसंख्या भएको देशमा

८ छोटे राजा , ८ सभामुख , ८ उप-सभामुख , १३० मन्त्री , ८८४ साम्सद पालेर राखेर समृद्धी को कल्पना गर्नु मुर्खता हो !!

0
1

नेपालका मान्छे सँग पैसा धेरै छ, देश सँग कम छ ।

पीपीपी मोडल राम्रो ल्याउने हो भने नेपाली लगानीले नेपाल बन्छ ।

शिक्षा, स्वास्थ्य सरकारले चलाउन पर्छ, निजीबाट खोस्नै पर्छ ।

0
15
https://avalanches.com/np/kathmandu__love_1907347_23_02_2022
https://avalanches.com/np/kathmandu__love_1907347_23_02_2022
https://avalanches.com/np/kathmandu__love_1907347_23_02_2022

LOVE

Dekho aaj ki hamari jo topic hai wo hai pyar aani love, pyar ek yesi chiz hai jiske bina sayad ham apni life ke baremai imagination bhi nahi kar sakte hai, pyar aani love bahut jaruri hai aaur ham sabko chahiye, dekho es article mai ham pyar kya hai🤔🤔 kya pyar exist bhi krta hai yaa nahi aur love ke kux sign ke baare mai jananai ki kosis karengai,

Aap nai bahut sare logo ki mukh sai su nai hongai ki pyar buhut kisi ke hote hai(mami papa bala payar,bhie bahin bala pyar,baap beta bela pyar extra) par mere dost mere bichar mai pyar ka koi type hota hi nahi hai, pyar to pyar hota hai, ha aap hai keh sakte hoo ki pyar ko express karne ki tarika pharak ho sakta hai woo bhi kux level par, warna pyar to pyar hota hai,

Dekho sabhi pyar mai care hota hai,fight hoti hai, emotions hota hai par husband wife bala pyar mai aap dono ke bich physical attachment bhi hoti hai jo kisi dusri pyar mai nahi hota hai.In a summary,aap yai keh sakte ho"there are no types of love but there can be different methods to express our love"

True love ki sign ko jananai saj phelai hame yai jaan lena chahiye ki Love aur Like mai kya difference hai,aapne bahut sare logo sai sune hongai aaphir aap bhi kehte hongai ki I Love Chicken,what do you mean by you love chicken,you love chicken or you love the test of chicken because if you love chicken then you will never it chicken.

Dost like aaur love mai bahut bara difference hota hai,agar aap kisi ko like krate ho(that could be living or non living)too aap usko apne personal benefits ke liye use karogai par aap kisi sai pyar karte ho to aap usko kabhi bhi noksan pahuchahi nahi sakte,aap hamesa uske achhe future ke liye tensed rahogai, usko growt honai mai help karogai, Basically I want to say that if you are saying that you love rose then you will never tip the rose.


Now let's talk about sign of Love 💘❤️💓(There are 3 special sign of true love)

1.What you show from outside,it doesn't matter,it matters what you really feel for someone from your bottom of the heart.


2.See yourself in your partner


3.you two are not two,you two are one

En tino point ke bare mai ham next article mai discuss karengai aur ha aap kis topic par agla article padhna chahte ho comment jarur karna.see you soon in next article.

Show more
0
18
https://avalanches.com/np/kathmandu_android_13_dp1_for_some_pixel_devices_includes_a_camera_obfuscator_app1906675_12_02_2022

Android 13 DP1 for some Pixel devices includes a Camera Obfuscator app

Google has at long last delivered the main Android 13 engineer see work for its Pixel gadgets. The update packs a large group of new elements and changes that will advance toward clients with the following significant Android overhaul, including new APIs, designer apparatuses, new Quick Settings tiles, and that's just the beginning. What's more, Android 13 DP1 for some Pixel gadgets likewise packs a Camera Obfuscator application that Google hasn't referenced in its declaration post.

As indicated by Android Police, the Camera Obfuscator application is preinstalled in Android 13 DP1 for the Pixel 6. It seems, by all accounts, to be a picture sharing application that allows clients to take all metadata from shared pictures, however it's expected for interior Google utilize as it were. As Android Police clarifies, the application can open pictures or get a goal for a common picture and afterward jumble it. While taking metadata from a common picture, the application likewise shows an advancement bar that says "Muddling picture."

Show more
0
75
https://avalanches.com/np/kathmandu_how_did_ms_yojana_oli_became_a_young_entrepreneur_1906448_08_02_2022

How did Ms Yojana Oli became a young entrepreneur ?


Hello everyone namaste,

I am Yojana Oli from Nepal . " A YOUNG ENTREPRENEURIAL TECHNOCRAT ". Sharing my experiences with you all is a great opportunity for me . When I had made plan for my business many problems arised. Many challenges also . So we all know that without investment business cannot be started . Similarly I also started my business.with Rs 5,000 . Now it's actually growing so fast and smooth. So taking about how did I get idea of it is basically for 1 year I purchased many things online. I learned the way they pack the materials ,how they satisfy there customer . YOJANA'S COLLECTION has always been my dream . Recently only I have started to launch my products in social medias or else I didn't even do it . See it's hard to achieve your goal but it's not impossible . If you have dream about it you can do it . In this journey my biggest supporter is my father , be it for money, ideas or counseling. He is also one of the reason behind my success. Nepal is a developing country not only physical development but here if we ought to do anything society always questions . Just don't care about them you do your best work hard . If family supports then it's obvious you can achieve your goal. Stay positive I am sure you will fulfill your dream . Hopefully I will be able to give you all more and more services.


Yojana Oli

Founder of Yojana's Collection

Show more
0
42
Other News Nepal