There are no advertisements in the Kirtipur yet
https://avalanches.com/np/kirtipur__is_lockdown_really_the_solution_government_have_asked_its_citizens_t756540_31_08_2020
https://avalanches.com/np/kirtipur__is_lockdown_really_the_solution_government_have_asked_its_citizens_t756540_31_08_2020

Is lockdown really the solution?

Government have asked its citizens to stay at home to be safe from the Covid-19. But are they really safe at home? Have Government really thought that being at home is safe for everyone? What about the people who used to work hard each and everyday for their daily wages? What about the poor people who have to work every day for their living? Are they really safe at home? What are the impacts of Covid-19 on socio-economic life of people?


These two pictures show the two different stories of people during the Covid-19. One is of the farmers who shows their aggression towards the Government as their product is being waste due ko lockdown. But is it really a good way of showing their aggression towards Government? Isn’t that the waste of valuable good during this scarcity period? Sometime farmers are really stupid. They show anger as their agricultural product don’t get proper market value and then they waste their own product. Couldn’t it be useful to the needy ones? Isn’t there the thing called humanity?

On the other hand, some people have to suffer everyday due to hunger. They can have anything either that’s edible or what, either that’s hygienic or what.

Now the fear is not covid-19 for some people. They may survive this but what of hunger? Will they be able to survive the hunger? Government should have formulated proper plans and policies for the poor people during this lockdown but they haven’t. Government have counted the deaths due to covid-19 but isn’t the death due to hunger really important. In many parts of the country people are dying due to lack of food. People’s physical heath may be sound due to staying at home but most of the people are mentally sick now. They aren’t afraid of covid-19 anymore. Beside covid-19 they are afraid what can they feed their children next day. How will they feed their children next day? People are committing suicides due to this fear.

Every citizen of our country is not financially good. Still 25.2% of the total population are living under the poverty line in our country. So, this population is in great risk due to the inappropriate lockdown system of our government. Nobody can assure that there won’t be rise in the criminal activities and violence for the sake of money. Everyone has to feed their children and themselves. So, people can be violent rather then being victim of famine.

So, still there is time for the government to rethink about their steps towards the covid-19 and the lockdown system in country. Proper plans and policies should be formulated and implemented for the sake of poor citizens of the country. Humanity should rise and every people of the country should support each other during this period. Proper camps should be set up in different parts of the country so they can distribute the food materials. Proper committee should be formed for this action. May be everything is not possible but at least try should be done to save the lives of poor people and the needy citizens of the nation.

#stayhomestaysafe

#everycitizenlifematters

#mentalhealthmatters

Show more
0
72
https://avalanches.com/np/kirtipur_two_sides_of_a_same_story_753739_30_08_2020
https://avalanches.com/np/kirtipur_two_sides_of_a_same_story_753739_30_08_2020

Two sides of a same story.

Some people think they are not getting what they are working for.

Did the farmer do right thing to show that their hard work in not paying off? Or he could use the milk for making products like ghee or something else that could be stored for future.

What about the poor ones? Was that milk so important that they have to get it from the dirt? Do hunger really matters? Government should realize about the current situation of their citizens. Every citizens life matters.

Show more
0
31
Other News Nepal

सेल्फी डाडा

(लघुकथा)


शैलेन्द्र बिक्रम बिडारी


कोरोना माहामारी सुरु हुनु केहि अगाडी दुर्गा नगर बिकास समाज देखी बासुकी मन्दिर सम्म पुग्न १५० वटा पक्की सिडी सहितको भर्याङको निर्माण सम्पन्न भयो । सिडिको एकतर्फ फलामको बार राखेर सुरक्षित गर्ने काम पनि गरियो ।

डन्डिमा खिया नलागोस भनेर सिडिको बारमा निलो रङ लगाउदा आकर्षक देखियो ।रङ लगाउदै गर्दा एकजना कर्मचारिले पर्खालको भित्तामा लेखिदियो सेल्फी डाडा ।


कोरोना माहामरीको पहिलो लहर सुरु भई, लकडाउनको समय सबै तिर बन्द भएको र सबैलाई फुर्शद पनि भएकोले सेल्फी डाडामा दैनिक जसो मान्छेहरु आउने, सेल्फी खिच्ने, टिकटक भिडिओ बनाउने हरुको भिड नै लाग्न थाल्यो ।कुनै

बिशेष पर्यटकिय स्थलको जसरि नै सामाजिक सन्जालमा सेल्फी डाडा भाइरल नै भयो। साझ बिहान सिडिमा बसेर गफ्फिने, मर्निङ-इभिनिङ वाल्क गर्ने देखी सेल्फी डाडामा फोटो, भिडिओ खिच्नेहरुको भिड नै लाग्ने गरेकोले भिडभाड कम

गर्न भन्दै पुलिस नै आउने गर्न थल्यो । पुलिस आउँदा मानिशहरु आ-आफ्नो घर तिर गएजस्तो गर्ने अनि फेरी पुलिस फर्केपछी फेरी तेही जम्मा हुने गर्थे ।


यस्तैमा कोरोना माहामारीको दोस्रो लहर सगै दोस्रो लकडाउन सुरु भयो । सेल्फी डाडामा अहिले पनि मानिशहरुको उत्तिकै भिड लाग्ने गरेको छ । पहिले भन्दा अलि फरक अचेल सेल्फी डाडामा प्रेमी प्रेमिकाको जोडीहरु जम्मा हुने गरेका

छन । बाइक स्कुटरमा बासुकी मन्दिर सम्म आएर, सेल्फी डाडामा फोटो, भिडिओ खिच्ने, प्रेमिल गफमा रम्ने जोडीहरु लाई तर्साउने र सतर्क गराउन पुलिस दिनको ३,४ पटक आउने जाने गर्दछन ।


कोरोनाको तेस्रो लहर आउँदा पहिला जस्तो लकडाउन भएन । अफिस तथा सरकारी कार्यालय हरु पनि बन्द भएनन । कोरोना सगै मानिशहरु काम काजमा ब्यस्त हुन थालेका छन । केहि दिनला लागी गाडीमा जोर्-बिजोर प्रणाली लागु

गरिनुका साथै शैक्षिका संस्थाहरु बन्द हुँदा सेल्फी डाडामा स्कुले केटा केटिहरु जम्मा हुने फोटो खिच्ने, टिकटक भिडियो बनाउने गर्दछन ।


यतिबेला सेफी डाडामा जम्मा हुने मनिशहरमा निकै नै कमी आएको छ । अचेल सेल्फी डाडा गाजा, चुरोट खानेहरुको अखडा बनेको छ । मनिशहरको आउजाउ कम हुनुका साथै पुलिसहरु पनि आउन छाडेका छन ।साझ बिहान मात्र नभएर

दिनै भरी पनि कलीला उमेरका केटा केटिहरु सेल्फी डाडा वरिपरी जम्मा हुँदै चुरोट तन्ने गरेका छन । सेल्फी डाडाको बदलिएको अवस्थाले सबैलाई चिन्तीन पारेको छ ।

Shailendra Bikram Bidari

(https://ratokalam.com/news/detail/103676/)


Show more
0
24

नेपालका मान्छे सँग पैसा धेरै छ, देश सँग कम छ ।

पीपीपी मोडल राम्रो ल्याउने हो भने नेपाली लगानीले नेपाल बन्छ ।

शिक्षा, स्वास्थ्य सरकारले चलाउन पर्छ, निजीबाट खोस्नै पर्छ ।

0
15
https://avalanches.com/np/birganj__1907139_17_02_2022

गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने


काठमाण्डौ / सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।


गठबन्धनका शीर्ष नेताहरूको अर्को बैठक भोलि शुक्रवार बिहाना ९ बजेका लागि बोलाइएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।


आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियो ।

Show more
0
88

महाअभियोग भनेको के हो र महाअभियोग कसलाई र किन लगाइन्छ? Rewant Dhakal

अधिकारको अधिकतम दुरूपयोग गर्दै कानुनको धज्जी उडाउनेहरु, शक्तिको चरम दुरूपयोग गर्नेहरू र राष्ट्रघात गर्नेहरुलाई पदबाट हटाएर सधैका लागी सार्वजनिक पदका लागि अयोग्य थहर्याउन लोकतान्त्रिक अभ्यासमा सार्वभमसत्ता सम्पन्न संसद बाट दिइने सजायलाई महाअभियोग भनिन्छ।


नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश,न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाअभियोग लगाइन्छ।


यो संविधान र कानुनको गम्भीर उल्लघन गरेका, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाअभियोग लगाइन्छ। नेपालको संविधान (२०७२) को धारा १०१ मा महाअभियोग सम्बन्धि व्यवस्था गरिएको छ।

Show more
0
129
https://avalanches.com/np/butwal__initiative_is_due_to_open_on_december_3_the_first_electric_train_w1904868_10_01_2022

Initiative, is due to open on December 3.


The first electric train, which traveled along the 414 km section of Boten - Vientiane Laos, arrived in Vientiane in early November. On November 30, Laos and China signed an intergovernmental agreement to provide guidance and legal framework for cross-border activities along the rail route.

Show more
0
66

SCAMMMER ALERT

Miya Abdul Ajaj from Karuniyahi, 03 Kalyanpurjabdi, Siraha, Nepal had scammed (6 lakhs) Puran Bahadur Gurung from Vyas 1 Amreni on granting visa application to Qatar. Reportedly, he had also tricked other Nepalese and taken money in advance. The fraud is hiding in Qatar and isn't in contact for 6 months.

Show more
0
59
https://avalanches.com/np/kathmandu__1901763_10_11_2021

काठमाडौँ, २४ कात्तिक । दछिण ललितपुर बागमती-५ , इकुडोलका किसानहरूले उत्पादन गरेका तरकारी बिक्री नभएपछि बारिमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको किसानहरूले बताएका छन् ।

व्यसायिक रुपमा तरकारी खेतीमा लागेका किसानहरुको तरकारी बारीमै कुहिएपछि किसानहरू चिन्तित बनेका छन् । किसान तारानाथ घिमिरेले किसानले मेहनत र लगानी गरेर उब्जाएको खेती खेर जाँदा किसानहरू हतोत्साही भएको बताए ।

स्थानीय बजारमा समेत खपत भएन’, घिमिरेले भने,‘हामीले ७ रुपैयाँ देखि १० रुपैयाँ सम्म दिदाँ पनि व्यापारीले किनेन् । कालिमाटी पठाउँदा किसाले मूल्य पाउनुको साटो ढुवानी भाडासमेत बेहोर्नुपर्ने अवस्था आयो । कालिमाटिबाट प्रति केजी १० रुपैयाँको दरले माग आए पनि त्यहाँसम्म पुर्‍याउँदा प्रति केजी भाडा , झोला , काटाको हिसाब गर्दा किसानले उल्टै भाडा थप गर्नु पर्ने समस्या परेको छ ।

व्यापारीले बन्दाको माग नभएको भन्दै यो वर्ष नलिएपछि किसान मर्कामा परेका हुन् । आफूहरुले सस्तोमा भएपनि बिक्री गर्ने मनसाय लिए पनि व्यापारीहरुले लिन नमानेको उनले बताए । एउटा किसानको लगभग ८ देखि १० क्वीन्टसम्म तरकारी बारीमा कुहिएको छ ।

उनले सरकारले किसानहरुलाई कृषि गर्न आग्रह गरेपनि समस्या पर्दा नहेरेको दुखेसो पोखे । ‘सरकारले भन्नलाई त किसानहरुलाई कृषिमा लाग्न भन्ने तर बजार व्यवस्थापन नगरिदिने ।’ उनले भने । बजार व्यवस्थापन गर्न समेत उनले माग गरे । यसका साथै उनले गाउँपालिकालाई जानकारी गराएपनि वास्ता नगरेको उनले बताए ।

यसरी किसानहरूले उचित मूल्य नपाएर तरकारी कुहाएर फाल्नु परेको, बजार अभावका कारण बारीमा डोजर चलाउनु परेको घटना पहिलो भने हैन । एकातिर वर्षे कृषि वस्तु आयात बढिरहेको छ । भने अर्को तर्फ नेपालमै उत्पादित तरकारी बिक्री नभएर कुहाएर फाल्नु पर्ने अवस्था छ । तर सरकार भने बेखबर रहेको छ ।

किसान : तारानाथ घिमिरे

फोन नम्बर : ९८६९२३१३४७

Show more
0
45

Lifeline Health home care in Nepal

Recently, my 80years old Grandfather had an attack of acute shortness of breath. We were scared of taking him to hospital due to current state of Pandemics. As I was in residing in Europe since few years I had seen home based health care in Europe, so I searched home care services available in Kathmandu.

I got name of some random health home care, some claiming to be first, some claiming to be largest in their social media pages. I tried to reach them but found them to be totally profit oriented in brutal manner than being focused in services. Some had missing experienced professionals, some were running just as HR agency without proper team and seeing that we were frustrated and had no hope that I would be able to find home based health care in toto at Kathmandu.

Luckily, I decided to try one home care company as my last try and came in contact with Lifeline Health Home Care Pvt Ltd which is situated in Pulchowk-13, Lalitpur. They responded so humbly and respectfully listened all our problems and worries. I found that this home based health care has team of qualified doctors, nurses, physiotherapist, an authorized lab, all essential portable equipments like oxygen concentrator, BiPAP, Hospital beds, IV stands and many more and has also been providing home delivery of all required medical supplies.

I was happy that at this time of Pandemics there is some company who claim to take care of all primary and chronic illnesses. I decided to take service from the company. They responded immediately and a team of doctor, nurse and lab technician arrived our home within an hour. The team was so humble and the way they take care of patient and the way the counsel was so convincing that we decided to take all their services. My grand pa was diagnosed as pneumonia after all check ups and lab reports was done and IV medications were started immediately under supervision of doctor by nurse. My grandpa's oxygen saturation was below normal so as per doctors advice we agreed to keep him on oxygen supplementation. Easy part was we could even get oxygen concentrator machine on rental service from Lifeline Health Home Care Pvt Ltd just at Rs. 200 per day, which aid us comfort as we didn't had to worry for searching oxygen cylinder and filling those cylinders.

We have been receiving service from that company for 10 days and now my grandpa is all ok now. Since all of our family remains busy for entire day that we are not able to take care of our grandpa much so we have decided to continue service from Lifeline Health Home Care even though he has won that acute illness.

Currently, my grandpa has became active, his oxygen level is normal and we are providing chest physiotherapy from qualified physiotherapist provided us by Lifeline Health Home Care Pvt Ltd.

Lastly, I want to thank lifeline Health Home Care Pvt Ltd. For all those supports they provided us, when all our family had gave up hope of recovery of our grandpa. And, I would like to wish Lifeline Health Home Care good luck for betterment and wish that service would flourish and gets established as topmost home care of Nepal. I would like to recommend everyone in Nepal who are in need of home care to please contact Lifeline Health home care as it is the best home care with best clinical team.

Thank you

Show more
0
54
https://avalanches.com/np/pokhara__1897239_08_09_2021

पहिलो नजरको माया

मैले उन्लाइ देख्दको पल, मुसुक्क मुस्कुराएर मलाइ गिजाए जस्तै गरि उन्को बाटो लागिन। न उनलाइ चिनेको थिए न उनको कुनै कुरा थाहानै थियो। मेरो मनमा उन्लाइ कसरी खोज्ने अनि उन्को बारे कसरी थाहा पाउने भन्ने कौतोहल्ता जागि सकेको थियो। उनी गएको बाटो धेरै बेर हेरि रहे, फर्केर आउछीन अनि अफ्नो बारे बताउछिन भन्ने आसमा तर आफू ले चाहेको या येस्तो होस भनी सोचेको कुरा पूरा नहुने रैछ। म निरस हुँदै घर फर्किए तर उन्को त्यो अनुहार मेरो आँखा अगाडी घुमी रहेकै थियो। कहिले नचिनेको मान्छे अनि नबोलेको मान्छेको यादले पनि येसरी तड्पाउने रैछ बल्ल थाहा पाउदै थिए। मलाइ त्यो रात निन्द्रा लगेन, तर उनि मेरो सम्झनामा बसि रहिन। येत्तिकै बिहन भयो अनि मेरा साना कामहरु सकेर म उ हिजो छुटेको ठाँउमा गएर बसे उ आउँछकी भन्ने आसमा। हिजो छुटेकि उसलाइ आज मेरो अगाडि देखि रहेको थिए, हिजो भन्दा सुन्दर अनि मोहित

पार्ने रुपमा। उ जति नजिक आउदै थि मेरो मुटुको धड्कन तेति नै जोडके धड्किदै थियो। म भन्दा थोरै दुरिमा टक्क उभिएर बसि रहि, सायद उस्लाइ पनि म संग केही कुरा गर्ने मन थियो या मैले उ संग केही कुरा गरुँ भन्ने उस्ले सोचेकी थिइ। मलाइ के बोल्ने, के कुरा निकल्ने, कसरी कुरा सुरु गर्ने भन्ने बारे केही थाहा थिएन तेहि पनि बोल्ने कोसिस गरे।

म: हाइ! सन्चै हुनुहुन्छ?

उ (अल्लि डराए जस्तै गरि): अ..... म ठिक छु, हजुरको भन्नुस।

म: म पनि ठिकै छु भन्नू पर्ला....

येति सम्बाद पछि केही मौनता छाही रहयो। मलाइ केही बोल्न आएन अनि अलि डराएको पनि थिय र उस्लाइ पनि तेस्तै नै भयो कि जस्तो लाग्यो मलाइ। सम्बाद गर्ने धेरै कुरा हरु थिए तैपनि म लाटो पो हुम कि जस्तो लाग्यो। येत्तिकै मा

उ: हजुर सधै येहि ठाँउमा बस्नु हुन्छ हो?

म हिजो पहिलो चोटी यस ठाँउमा आएको थिए अनि भाग्य ले भनौ या के, उस्लाइ देखे। तैपनी के भनौ भनेर अग्मगिए र भने

म: होइन, कहिले काहीँ मात्र आउँछु यहाँ। तर जहिले आउँछु आनन्द लग्छ यस ठाँउ मा बस्न। किन र?

बोल्न नजान्ने म येति लामो वाक्य कसरी बोले भन्दै मन मनै हासे। येत्तिकै मा उस्को जवाफ

उ: येत्तिकै हो, हजुरलाई कहिलै देखेको थिइन येहा। म सधौ अफिस जने बाटो हो यो।

म उसलाइ इम्प्रेस पार्नको लागि झुट बोले अनि भने

म: म कहिलेकाही साथीहरू संग यहाँ आएर बस्दा तिम्लाइ देखि रहन्थे, बोल्ने कोसिस गर्थे तर नराम्रो सोच्छौ कि भनी बोलिन। तिम्ले मसंग बोल्न आएको कारण ?


मेरो त्यो प्रश्नले उस्लाइ अफ्ट्यारोमा पार्योकी जस्तो लग्यो। उस्को अनुहरको भब नै परिवर्तन भएको महसुस गरे। आफुलाइ मन मनमा गाली पनि गरे अनि पछुतो पनि भयो। तर उस्ले मेरो प्रश्नको जवफ दिदै भनी

उ: हजुरलाई यो ठाउमा नदेखे पनि हजुरको कलेज देखी हजुरलाइ चिन्छु ।


येति भनेर उ मुस्कुराउदै तेस ठाँउ बाट उठेर गै...... अनि मलाइ कसरी चिनी त उस्ले भन्ने खुल्दुली मा पारेर गै। हिजो पहिलो चोटि देख्दा उस्को मुहार सम्झी निन्द्रा लागेको थिएन र आज उस्ले खोलेको सानो रहस्यले निन्द्रा लाग्ने वाला थिएन..............

to be continued ............

Show more
0
62