एउटा कुरा के याद राख्नु भने नि यो चोटि कांग्रेसले बहुमत ल्यायो भने पनि त्यो कांग्रेसले गरेको कामले हैन एमाले र माओवादिले गरेको कुकर्मले हो। अर्को चुनाबमा फेरि कांग्रेसको कुकर्मले गर्दा एमालेले बहुमत ल्याउला। त्यतिन्जेलमा माओवादी सायद सक्किसक्छ।
माओवादी मात्रै हैन देश नि सकिएला
८ छोटे राजा , ८ सभामुख , ८ उप-सभामुख , १३० मन्त्री , ८८४ साम्सद पालेर राखेर समृद्धी को कल्पना गर्नु मुर्खता हो !!