को सबै प्रकाशनहरु Deepak Thapa । काठमाडौं , संघीय लोकतान्त्रिक ग

Publications
https://avalanches.com/np/kathmandu__335246_31_05_2020

नेपालमा काेरााेना माहामारी अनि सामाजिक बुझाई र असर।

विश्व काेरााेना माहामारीबाट आतंकित हुँदै गर्दा नेपालमा यसकाे असर अनि यसले देखाएको चिन्तन पक्कै पनि कम थिएन।

विश्वका विभिन्न देशहरुमा यस माहामारीले पुराएकाे मानविय, आर्थिक अनि सामाजिक छेतिलाई कमजाेर मुलयानकन गर्न मिल्दैन। विश्व आतंकित हुदै गर्दा नेपालले अपनाएको सुरछित विधि सारहानिय थियो तर यसपछि गरिनुपर्ने रणनिती मा सायद कतै कमि महशुस गर्नु आजभाेलिकाे देखिँदै गएकाे यस माहामारीकाे सनकरमणलाई लिन सकिन्छ। सरकारकाे लकडाउन नितिलाई स्विकार गरेर आम नेपाली धैर्यका साथ आफ्नो घर घरमा बस्नु अनि सरकारले यस समयकाे पुरा सदुपयोग नगर्नुकाे कारण आज विदेशबाट स्वदेश फर्कने क्रममा आम नेपालीलाई व्यवस्थापन गर्न नसक्नु यसकाे जवालनत उदाहरणकाे रुपमा लिन सकिन्छ।

माहामारी एकैछिनकाे घटना हाेइन तेसैले यसलाई कमजाेर अनि सामान्य ठान्नु गलत हुन्छ।

दिन प्रतिदिन सँनकरमित बढ्दै जाँदा यसले पक्कै पनि नेपाल याे महामारीबाट ग्रसित हुनेछ भन्नेमा आम नेपालीलाई शंका हुनु स्वभाविक नै हो।

अवँयबसथित करेन्टाईन, नियमय निकायहरुकाे कमी, विभिन्न देशबाट स्वदेश फर्कन चाहने नेपालीहरुकाे चाहानालाई वेवास्ता गर्नु, मजदुर अनि वास्तविक गरिबकाे पहिचान गरि राहत लयाउन नसक्नु, यसताे माहामारीकाे अवस्थामा पनि भसटाचारमा लिप्त हुनु, विगतदेखि स्वास्थ्य तथा पुर्वधारमा गरिने बजेटकाे कम मूल्यांकन,करमचारि वयवासथापन गर्न नसक्नु अनि माहामारीलाई निर्मुल बनाउने उपायहरुकाे खाेजिनितीमा विशेष जाेड नदिनु जस्ता यावत कुराहरुलाई नेपालमा काेरााेना माहामारी बढनुका मुख्य पाटकाे रुपमा लिन सकिन्छ।

मानिस सामाजिक प्राणी हाे। समाज विनाकाे मानवजाति अकल्पनिय नै हुन्छ। स्वभावले नै मानिस घुलमिल हुने, रमाईलो गर्ने ,सामाजिक कार्यमा संलग्न हुने, संस्कृति कार्य गर्न चाहान्छ तर अहिलेकाे महामारीले मानिसलाई यि सबै कुराहरुबाट बन्चित गराईरहेकाे छ। जसले गर्दा मानिसकाे मानसपटलमा धेरै नै चन्चल छ।

विदेशबाट स्वदेश आउने मानिस प्रति गरिने व्यवहार हाेस वा सामान्य समाजमा गरिने आजभाेलिकाे व्यवहार ले आम मानिसमा निराशा , एकलाेपन,बनधन जस्ता अनेकौं मानसिक समस्याहरु निमतनु अनि आत्महत्या गर्नु यि सबै माहामारीबाट मात्र नभई हामीले गरिने व्यवहार अनि हामीले अपनाएको रणनितिलाई लिन सकिन्छ।

त्यसैले आम मानिसहरुलाई सहज अनि सजग गराउदै अन्य उपायहरूबाट यस माहामारीलाई निर्मुल बनाउन जुटनु आजकाे आवश्यकता हाे।

Show more
0
106
Show more