Navaṭoli̇̄, संघीय लोकतान्त्रिक गणतन्त्र ने मौसम पूर्वानुमान

There are no advertisements in the Navatoli yet
Thursday (23.03)
+20
  • °C
  • °F
+20°Feels like
3 mpsWind speed
0%Probability of precipitation
Friday
0%
3 mps
+18°
+33°
Saturday
12%
4 mps
+19°
+35°
Sunday
0%
4 mps
+20°
+37°
Monday
0%
4 mps
+19°
+37°
Tuesday
0%
4 mps
+20°
+37°
Wednesday
0%
3 mps
+17°
+36°
Thursday
0%
4 mps
+18°
+36°
Friday
0%
4 mps
+18°
+35°
Other News Nepal

सेल्फी डाडा

(लघुकथा)


शैलेन्द्र बिक्रम बिडारी


कोरोना माहामारी सुरु हुनु केहि अगाडी दुर्गा नगर बिकास समाज देखी बासुकी मन्दिर सम्म पुग्न १५० वटा पक्की सिडी सहितको भर्याङको निर्माण सम्पन्न भयो । सिडिको एकतर्फ फलामको बार राखेर सुरक्षित गर्ने काम पनि गरियो ।

डन्डिमा खिया नलागोस भनेर सिडिको बारमा निलो रङ लगाउदा आकर्षक देखियो ।रङ लगाउदै गर्दा एकजना कर्मचारिले पर्खालको भित्तामा लेखिदियो सेल्फी डाडा ।


कोरोना माहामरीको पहिलो लहर सुरु भई, लकडाउनको समय सबै तिर बन्द भएको र सबैलाई फुर्शद पनि भएकोले सेल्फी डाडामा दैनिक जसो मान्छेहरु आउने, सेल्फी खिच्ने, टिकटक भिडिओ बनाउने हरुको भिड नै लाग्न थाल्यो ।कुनै

बिशेष पर्यटकिय स्थलको जसरि नै सामाजिक सन्जालमा सेल्फी डाडा भाइरल नै भयो। साझ बिहान सिडिमा बसेर गफ्फिने, मर्निङ-इभिनिङ वाल्क गर्ने देखी सेल्फी डाडामा फोटो, भिडिओ खिच्नेहरुको भिड नै लाग्ने गरेकोले भिडभाड कम

गर्न भन्दै पुलिस नै आउने गर्न थल्यो । पुलिस आउँदा मानिशहरु आ-आफ्नो घर तिर गएजस्तो गर्ने अनि फेरी पुलिस फर्केपछी फेरी तेही जम्मा हुने गर्थे ।


यस्तैमा कोरोना माहामारीको दोस्रो लहर सगै दोस्रो लकडाउन सुरु भयो । सेल्फी डाडामा अहिले पनि मानिशहरुको उत्तिकै भिड लाग्ने गरेको छ । पहिले भन्दा अलि फरक अचेल सेल्फी डाडामा प्रेमी प्रेमिकाको जोडीहरु जम्मा हुने गरेका

छन । बाइक स्कुटरमा बासुकी मन्दिर सम्म आएर, सेल्फी डाडामा फोटो, भिडिओ खिच्ने, प्रेमिल गफमा रम्ने जोडीहरु लाई तर्साउने र सतर्क गराउन पुलिस दिनको ३,४ पटक आउने जाने गर्दछन ।


कोरोनाको तेस्रो लहर आउँदा पहिला जस्तो लकडाउन भएन । अफिस तथा सरकारी कार्यालय हरु पनि बन्द भएनन । कोरोना सगै मानिशहरु काम काजमा ब्यस्त हुन थालेका छन । केहि दिनला लागी गाडीमा जोर्-बिजोर प्रणाली लागु

गरिनुका साथै शैक्षिका संस्थाहरु बन्द हुँदा सेल्फी डाडामा स्कुले केटा केटिहरु जम्मा हुने फोटो खिच्ने, टिकटक भिडियो बनाउने गर्दछन ।


यतिबेला सेफी डाडामा जम्मा हुने मनिशहरमा निकै नै कमी आएको छ । अचेल सेल्फी डाडा गाजा, चुरोट खानेहरुको अखडा बनेको छ । मनिशहरको आउजाउ कम हुनुका साथै पुलिसहरु पनि आउन छाडेका छन ।साझ बिहान मात्र नभएर

दिनै भरी पनि कलीला उमेरका केटा केटिहरु सेल्फी डाडा वरिपरी जम्मा हुँदै चुरोट तन्ने गरेका छन । सेल्फी डाडाको बदलिएको अवस्थाले सबैलाई चिन्तीन पारेको छ ।

Shailendra Bikram Bidari

(https://ratokalam.com/news/detail/103676/)


Show more
0
52

नेपालका मान्छे सँग पैसा धेरै छ, देश सँग कम छ ।

पीपीपी मोडल राम्रो ल्याउने हो भने नेपाली लगानीले नेपाल बन्छ ।

शिक्षा, स्वास्थ्य सरकारले चलाउन पर्छ, निजीबाट खोस्नै पर्छ ।

0
51