Unknown crocodile
0 Subscriptions 0 Followers
हिक्मत नेपाली कांग्रेस फेदीखोला गाउँपालिका सचिव हुन। २३ वर्षीय हिक्मत देश कान्छो वडा अध्यक्ष बने अवसर।
Miya Abdul Ajaj from Karuniyahi, 03 Kalyanpurjabdi, Siraha, Nepal had scammed (6 lakhs) Puran Bahadur Gurung from Vyas 1 Amreni on granting visa application to Qatar. Reportedly, he had also tricked other Nepalese and taken money in advance. The fraud is hiding in Qatar and isn't in contact for 6 months.
मैले उन्लाइ देख्दको पल, मुसुक्क मुस्कुराएर मलाइ गिजाए जस्तै गरि उन्को बाटो लागिन। न उनलाइ चिनेको थिए न उनको कुनै कुरा थाहानै थियो। मेरो मनमा उन्लाइ कसरी खोज्ने अनि उन्को बारे कसरी थाहा पाउने भन्ने कौतोहल्ता जागि सकेको थियो। उनी गएको बाटो धेरै बेर हेरि रहे, फर्केर आउछीन अनि अफ्नो बारे बताउछिन भन्ने आसमा तर आफू ले चाहेको या येस्तो होस भनी सोचेको कुरा पूरा नहुने रैछ। म निरस हुँदै घर फर्किए तर उन्को त्यो अनुहार मेरो आँखा अगाडी घुमी रहेकै थियो। कहिले नचिनेको मान्छे अनि नबोलेको मान्छेको यादले पनि येसरी तड्पाउने रैछ बल्ल थाहा पाउदै थिए। मलाइ त्यो रात निन्द्रा लगेन, तर उनि मेरो सम्झनामा बसि रहिन। येत्तिकै बिहन भयो अनि मेरा साना कामहरु सकेर म उ हिजो छुटेको ठाँउमा गएर बसे उ आउँछकी भन्ने आसमा। हिजो छुटेकि उसलाइ आज मेरो अगाडि देखि रहेको थिए, हिजो भन्दा सुन्दर अनि मोहित
पार्ने रुपमा। उ जति नजिक आउदै थि मेरो मुटुको धड्कन तेति नै जोडके धड्किदै थियो। म भन्दा थोरै दुरिमा टक्क उभिएर बसि रहि, सायद उस्लाइ पनि म संग केही कुरा गर्ने मन थियो या मैले उ संग केही कुरा गरुँ भन्ने उस्ले सोचेकी थिइ। मलाइ के बोल्ने, के कुरा निकल्ने, कसरी कुरा सुरु गर्ने भन्ने बारे केही थाहा थिएन तेहि पनि बोल्ने कोसिस गरे।
म: हाइ! सन्चै हुनुहुन्छ?
उ (अल्लि डराए जस्तै गरि): अ..... म ठिक छु, हजुरको भन्नुस।
म: म पनि ठिकै छु भन्नू पर्ला....
येति सम्बाद पछि केही मौनता छाही रहयो। मलाइ केही बोल्न आएन अनि अलि डराएको पनि थिय र उस्लाइ पनि तेस्तै नै भयो कि जस्तो लाग्यो मलाइ। सम्बाद गर्ने धेरै कुरा हरु थिए तैपनि म लाटो पो हुम कि जस्तो लाग्यो। येत्तिकै मा
उ: हजुर सधै येहि ठाँउमा बस्नु हुन्छ हो?
म हिजो पहिलो चोटी यस ठाँउमा आएको थिए अनि भाग्य ले भनौ या के, उस्लाइ देखे। तैपनी के भनौ भनेर अग्मगिए र भने
म: होइन, कहिले काहीँ मात्र आउँछु यहाँ। तर जहिले आउँछु आनन्द लग्छ यस ठाँउ मा बस्न। किन र?
बोल्न नजान्ने म येति लामो वाक्य कसरी बोले भन्दै मन मनै हासे। येत्तिकै मा उस्को जवाफ
उ: येत्तिकै हो, हजुरलाई कहिलै देखेको थिइन येहा। म सधौ अफिस जने बाटो हो यो।
म उसलाइ इम्प्रेस पार्नको लागि झुट बोले अनि भने
म: म कहिलेकाही साथीहरू संग यहाँ आएर बस्दा तिम्लाइ देखि रहन्थे, बोल्ने कोसिस गर्थे तर नराम्रो सोच्छौ कि भनी बोलिन। तिम्ले मसंग बोल्न आएको कारण ?
मेरो त्यो प्रश्नले उस्लाइ अफ्ट्यारोमा पार्योकी जस्तो लग्यो। उस्को अनुहरको भब नै परिवर्तन भएको महसुस गरे। आफुलाइ मन मनमा गाली पनि गरे अनि पछुतो पनि भयो। तर उस्ले मेरो प्रश्नको जवफ दिदै भनी
उ: हजुरलाई यो ठाउमा नदेखे पनि हजुरको कलेज देखी हजुरलाइ चिन्छु ।
येति भनेर उ मुस्कुराउदै तेस ठाँउ बाट उठेर गै...... अनि मलाइ कसरी चिनी त उस्ले भन्ने खुल्दुली मा पारेर गै। हिजो पहिलो चोटि देख्दा उस्को मुहार सम्झी निन्द्रा लागेको थिएन र आज उस्ले खोलेको सानो रहस्यले निन्द्रा लाग्ने वाला थिएन..............
to be continued ............
काठमाण्डौ / सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी थिए ।
गठबन्धनका शीर्ष नेताहरूको अर्को बैठक भोलि शुक्रवार बिहाना ९ बजेका लागि बोलाइएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।
आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको थियो ।
अधिकारको अधिकतम दुरूपयोग गर्दै कानुनको धज्जी उडाउनेहरु, शक्तिको चरम दुरूपयोग गर्नेहरू र राष्ट्रघात गर्नेहरुलाई पदबाट हटाएर सधैका लागी सार्वजनिक पदका लागि अयोग्य थहर्याउन लोकतान्त्रिक अभ्यासमा सार्वभमसत्ता सम्पन्न संसद बाट दिइने सजायलाई महाअभियोग भनिन्छ।
नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश,न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाअभियोग लगाइन्छ।
यो संविधान र कानुनको गम्भीर उल्लघन गरेका, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा महाअभियोग लगाइन्छ। नेपालको संविधान (२०७२) को धारा १०१ मा महाअभियोग सम्बन्धि व्यवस्था गरिएको छ।